
कुर्दाकुर्दै जिन्दगी नै भइगएछ….


टायर पनि बाल्नै पर्यो नि बन्द सफल पार्न।

तामसालिङले हिजो गरेको तीन जिल्ला बन्दको क्रममा धादिङको गल्छीमा गाडी रोकिएपछि अलपत्र परेका विदेशी पर्यटक। भ्रमण वर्षको प्रचार त यसरी पो हुन्छ, कि कसो ? सबै फोटोः निखिल तिमिल्सिना
No comments:
Post a Comment